फुङ्लिङमा अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

हेल्प खबर
८ कार्तिक २०७७, शनिबार ०७:३९

ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता रु सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजार रुपैयाँको दरले नगरपालिकाको आन्तरिक स्रोतबाट मासिक भत्ता दिँदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताउनुभयो ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिनुभयो ।
( रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*