ताप्लेजुङको सिडिओमा चापागाई

हेल्प खबर
३१ श्रावण २०७७, शनिबार ०९:३८

काठमाडौँ । ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् ।   गृह मन्त्रालयले ताप्लेजुङ जिल्लाका प्रजिअ डोरेन्द्र निरौलाको ठाउँमा इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङका प्रमुख झरेन्द्र चापागाईँलाई पठाएको छ । निरौलालाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।मन्त्रालयले इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङमा पर्साका जेलर श्रवण कुमार पोखरेललाई सरुवा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*